टी- २० विश्वकप छनोट क्रिकेट
यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लियो
शुक्रबार, १७ कात्तिक २०८०, १० : ४५
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले टस जितेर पहिले ब्याटिङको निणर्य लिएको छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल नेपाली समयअनुसार, विहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
सेमिफाइनल खेलमा विजयी हुने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको अर्को सेमिफाइनल खेल ओमान र बहराइनबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
-
रास्वपा कञ्चनपुरमा विष्ट
-
रौतहटमा ‘हिट एन्ड रन’ : साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण