विपद्
भूकम्पका तस्बिर : जाजरकोटमा व्यापक क्षति
शनिबार, १८ कात्तिक २०८०, ०८ : २७
जाजरकोट । भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीयको पीडामा छन् ।
उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ ।
भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण