काठमाडौँ । सांसद खडकबहादुर बुढाले जाजरकोटमा भूकम्प गएको लामो समय हुँदा पनि नागरिकहरू अझै त्रिपाल र टिनमुनि बस्न बाध्य भएको पीडा अर्थ समितिमा सुनाए । उनले कर्णाली प्रदेशको पिछडिएको अवस्थालाई...