मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, २५ कात्तिक २०८०, ०५ : ५१
शनिबार, २५ कात्तिक २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 133.05 133.65
 
EUR (European Euro)
1 142.09 142.73
 
GBP (UK Pound Sterling)
1 162.48 163.21
 
CHF (Swiss Franc)
1 147.47 148.14
 
AUD (Australian Dollar)
1 84.53 84.91
 
CAD (Canadian Dollar)
1 96.31 96.75
 
SGD (Singapore Dollar)
1 97.82 98.26
 
JPY (Japanese Yen)
10 8.78 8.82
 
CNY (Chinese Yuan)
1 18.25 18.33
 
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
 
QAR (Qatari Riyal)
1 36.48 36.65
 
THB (Thai Baht)
1 3.7 3.72
 
AED (UAE Dirham)
1 36.22 36.39
 
MYR (Malaysian Ringgit)
1 28.26 28.39
 
KRW (South Korean Won)
100 10.09 10.13
 
SEK (Swedish Kroner)
1 12.2 12.26
 
DKK (Danish Kroner)
1 19.05 19.14
 
HKD (Hong Kong Dollar)
1 17.04 17.11
 
KWD (Kuwaity Dinar)
1 430.83 432.78
 
BHD (Bahrain Dinar)
1 352.92 354.51

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप