विश्वकप छनोट फुटबल : दोस्रो हाफमा नेपालको पोष्टमा यमनको एक गोल
मङ्गलबार, ०५ मङ्सिर २०८०, २० : ४२
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी यमनसँग गोल खाएको छ ।
नेपाली टोलीले दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा गोल खाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफको ७२औँ मिनेटमा यमनका खेलाडी अब्दुल्लाह ओमर अल दाहीले नेपालको पोष्टमा उत्कृष्ट गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण