काठमाडौँ । साकेला नाच्दै किराँतीहरूले टुँडिखेलमा उँधौली मनाएका छन् । विभिन्न समूहमा भेला भएर किराँतीहरूले उँधौली नाचेका हुन् ।
बाली भित्राइसके पछि नयाँ अन्न प्रयोग गर्नु पूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ । परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाएर किराँतीहरू ढोल बजाएर साकेला नाच्ने गरिन्छ । नाच्नेहरूको पङ्क्ति भित्र एक नायक तथा नायिका हुन्छन् जसले सेतो फेटा बाँधेको हुन्छ ।
वरिपरि घुमिघुमी नाचिने यो साकेला नाचमा आआफ्नो जातीय भेष भूषाका हातमा झुम्के रुमाल फूलपाती लिएर नाचिन्छ । बाजाको तालसँगै खुट्टा र हातको चाल मिलाएर गीत गाउँदै साकेला नाच्ने गरिन्छ ।
_KAISZ26u5L.jpg)
_xshvlQsE4T.jpg)
_LFf8STXMTX.jpg)
_nF6jGZyLDz.jpg)
_g2OymLOfvC.jpg)
_6c4R2v1g58.jpg)
_8qdQoz62tB.jpg)
_Q0y3JHuOXm.jpg)
_1FfYtfSJJ4.jpg)
_anD72gVjvZ.jpg)
_zmvC0hIZUE.jpg)
_TyMLJ0gVjp.jpg)
_CYOj561ReB.jpg)
_NtI8HEVRcO.jpg)
_85EFyvY7CS.jpg)
_OkH5AE9KJm.jpg)
_fcK6hazyPq.jpg)
_mOnzBqA4Mp.jpg)
_pny7r6Vs9m.jpg)
_UFGpLkrpmv.jpg)
_XWx2n498BY.jpg)
_56wM75G3x8.jpg)
प्रतिक्रिया