शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ ।  काठमाडौँको टुँडिखेलमा किराँत राईहरूले प्रमुख चाडका रूपमा मान्ने उभौली (वैशाख पूर्णिमा) साकेला मनाइएको छ । यही हप्ता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच आज नाचिएको हो ।...