कविता
रक्तिमगुराँस
शनिबार, १० चैत २०८०, ०७ : २४
तिम्रा गुराँसमा
वीरहरूले रगत
नपोखेका भए
राता हुँदैनथ्यो
सायद: तवत्
तिमिले लालीगुराँस
भन्न पाएका छौ।।
तिम्रा दृष्टिमा
राता गुराँसहरू
सौन्दर्य देख्छौ
म वीरहरूको
खुन देख्छु
त्यसमा त्यसैले त
सुन्दर देख्यौ तिमिले
शिरमा सजायौ
बलिदान देखेँ
मैले मनमा सजाए,
तिमिले रातो देख्यौ
तिम्रो लालीगुराँस
मैले रगत देखेँ
मेरो रक्तिमगुराँस।।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण