मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रेशमजीले आफूलाई उपप्रधानमन्त्री बनाउन भनेपछि बैठकमा सन्नाटा छायो, ओली र प्रचण्ड हाँस्नुभयो : रञ्जिता श्रेष्ठ

बिहीबार, २२ चैत २०८०

नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टीको संस्थापक र श्रीमान्–श्रीमतीसमेत रहेका रेशम चौधरी र रञ्जिता श्रेष्ठ नै यतिबेला दुई ध्रुवमा रहेका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि चुलिएको विवाद दुईपक्षबिच कुटाकुटसम्ममा पुगेको छ । पार्टीको संरक्षक रहेका रेशम नेपाली कांग्रेससँगको पुरानो गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा छन् । रञ्जिता भने नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धनलाई साथ दिनुपर्ने अडानमा छिन् । 

पार्टीभित्र देखिएको यही विवादमा केन्द्रित रहेर रोहित दाहालले अध्यक्ष रञ्जिता श्रेष्ठसँग संवाद गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया