बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रेशमजीले आफूलाई उपप्रधानमन्त्री बनाउन भनेपछि बैठकमा सन्नाटा छायो, ओली र प्रचण्ड हाँस्नुभयो : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टीको संस्थापक र श्रीमान्–श्रीमतीसमेत रहेका रेशम चौधरी र रञ्जिता श्रेष्ठ नै यतिबेला दुई ध्रुवमा रहेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि...