काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा सद्भाव र्यालीको आयोजना गरेको छ ।
_Kh6dFD7Eoz.jpg)
सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गरिएको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत भएको थियो । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गर्नेछन् । राप्रपाले भने चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्दै छ ।
_aPbMGLmR4I.jpg)
_ReO6CkAWXA.jpg)
_e5UPcu0Jt6.jpg)
_Oq3tgYQlTf.jpg)
_a7Ha16IkLL.jpg)
_DjEJZQXiMi.jpg)
_U9E8t2lmhJ.jpg)
_E2jVEI1BuC.jpg)
_AY4sOQJFC4.jpg)
_14ziFixlLq.jpg)
_t9QxRX8k4a.jpg)
_Qdwf4a0VlI.jpg)
_4KpSdrkAks.jpg)
_DgYS7deVXB.jpg)
_Q1TAuqfGpx.jpg)
_PyFixxO0Td.jpg)
_0rgMp5OhZ7.jpg)
_ZccBo3RsAG.jpg)
_mBKEVdJ8t6.jpg)
_i042qTTX2T.jpg)
प्रतिक्रिया