ललितपुर । साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ। नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको पुल्चोकमा उद्घाटन भएको हो।
_oy3vBbAqH0.jpg)
यसका साथै ४० वटा विद्युतीय (ब्याट्रीले चल्ने) बसको औपचारिक उद्घाटन समेत भएको छ। डिपोको उद्घाटन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले गरेका हुन् ।
_rLBPSNQCnG.jpg)
साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी गराए ।
_LNSozuDHAy.jpg)
_pycfNlRSpg.jpg)
_NbnhZ5g14E.jpg)
_M3IW2wqOZw.jpg)
_8pNK1Bks1h.jpg)
_mCH1pGGn06.jpg)
_JkxCag8Vpz.jpg)
_B28BTCFOuw.jpg)
_EONjH9bsm0.jpg)
_xifBqhZwa7.jpg)
प्रतिक्रिया