मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च साउदीको अध्यक्षमा वाग्ले

आइतबार, ०२ वैशाख २०८१, १० : १४
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च साउदीको छैटौँ अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र नेता राम कार्कीको उपस्थितिमा भएको अधिवेशनबाट रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।  

यस्तै उपाध्यक्षमा बबिता भण्डारी (महिला),  हरि बुढाथोकी, राजन खड्का, शहवाज हैदर  सपनिया र  गङा गोदार चयन हुँदा महासचिवमा वासुदेव सापकोटा चयन भएका छन् । 

यस्तै सचिवमा युनिक तामाङ,  सिताराम रिमाल  (रियाद क्षेत्र),  बिपिन शर्मा निरौला,  दिपेन्द्र खत्री  र हरि भक्त मगराति चयन हुँदा  कोषाध्यक्षमा सुजन पुडासैनी र सह कोषाध्यक्षमा तारा सेन्चुरी चयन भएका छन् । यस्तै प्रवक्तामा .भक्त  कार्की  चयन भएका छन् । 

यस्तै सदस्यहरूमा  सन्तोष देवकोटा, रमेश लाम्घाते, वीरमान घलान , गोविन्द ओली, सूर्य बिक, शिव राज बिक,  सुरज तिवारी, सुनिल सेन्चुरी, सुरेश  सुनार , देवन गुरुङ, विष्णु अधिकारी, विशाल तामाङ, सैलेश न्यौपाने,  डिबी केसी (बाबुराम), गोपाल आचार्य,  हिम बहादुर तामाङ चयन भएका छन् । 

यस्तै  मनोज पाण्डे , प्रकाश कार्की, ईश्वर काप्री, शालिग्राम  पाण्डे, गजेन्द्र राज सुनार,  राम किश्वर बराई, विक्रम श्रीपाली , बलदेव मर्स्रङी मगर , इन्द्र कुमार गिरि,  सन्तोष बिक ,  मोगिस इमाम र  नितेश कुँवर पनि सदस्य चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप