आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उजुरीको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

काठमाडौँ । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र...