काठमाडौँ । चोभारमा शनिबार लागेको डढेलो निभाउन जाँदा जुद्ध वरुण यन्त्रको एक दमकल दुर्घटना भएको छ । १२ बजेतिर चोभारको चापडाँडामा लागेको आगो निभाउन गएको १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको हो ।
७ जना सवार दमकल कर्मचारीमध्ये ६ जना घाइते भएका छन् भने १ जना सकुशल रहेको प्रत्यक्षदर्शीले जानकारी दिए ।
_mXMi0RhdBk.jpg)
_dUSCDZIw9y.jpg)
_DTuyFQikIG.jpg)
_33eCPbys8L.jpg)
_HRno49aUXs.jpg)
_GRagZjoEr5.jpg)
_TkqkHrfY5A.jpg)
_IN88lTof3i.jpg)
_Y43Wb3co9r.jpg)
_3a6zhYbcZg.jpg)
_YERc5VzvUi.jpg)
प्रतिक्रिया