काठमाडौँ । काठमाडौँको बालाजुमा आज बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् ।
_QOqc3RRi3q.jpg)
बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए ।
_k08OnUUYPm.jpg)
पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन् । चैत शुक्ल पूर्णिमामा बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।
_lieuj2VMo1.jpg)
_Ms3BRZnuQp.jpg)
_z5hUWcsq2s.jpg)
_tAb6ZCG2fU.jpg)
_PD6w5VMZEA.jpg)
_cp7LVqXvYA.jpg)
_x57uNLSXNI.jpg)
_WSFOlQWcjy.jpg)
_oh3aacrQw0.jpg)
_YBjHeIilNy.jpg)
_J6DeYdKeup.jpg)
_oHnmRHTWzG.jpg)
_KFSIfNHtFy.jpg)
_1CJ2ldJOVY.jpg)
_LF6WfzTmY0.jpg)
_3q4EdkBlw2.jpg)
_mra69EZRFi.jpg)
_SaUFbLG03o.jpg)
_MExCKjNYo9.jpg)
_DrYWFTqy3S.jpg)
_gfIWbQ9ruv.jpg)
_B85k22c2DK.jpg)
_AwNbNWiy9U.jpg)
_00ykhedYPk.jpg)
_gCTp2FduV0.jpg)
_WdDpkVGjpR.jpg)
_h2SodNxpCU.jpg)
_VvVK8xntwL.jpg)
_IP5BxtTb1E.jpg)
प्रतिक्रिया