आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण कँडेलको फेसबुक आइडी ह्याक

बिहीबार, १३ वैशाख २०८१, १७ : ५२
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी ह्याक भएपछि उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेको छ ।

आफ्नो फेसबुक आइडी ह्याक भएको कँडेलले बताएका छन् । ह्याक भएको आइडी नियन्त्रणमा लिन आइटी इन्जिनियरसँग समन्वय भइरहेको उनको भनाई छ ।

कँडेल पछिल्लो समय गायिका समिला श्रेष्ठसँग विवादको कारण चर्चामा छाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप