टी-२० क्रिकेट
एक रन बनाउँदै आउट भए अनिल साह
आइतबार, १६ वैशाख २०८१, १४ : ३४
काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो । उनलाई एक रनको व्यक्तिगत स्कोरमा क्यारेबियन बलर ओसेन थोमसले आन्द्रे फ्लेचरद्वारा क्याच गराएका हुन् ।
४.४ ओभरमा अनिल आउट हुँदा नेपालले २३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडेजाको आउटले सृजना गरेको विवाद, आईपीएलको इतिहासमै तेस्रोपटक यस्तो आउट
-
यूपीमा चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु
-
स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला
-
अफगानिस्तानमा बाढीको वितण्डा, मर्नेको सङ्ख्या ३१५ जना नाघ्यो
-
९ वटा बैंकले घटाए ब्याजदर, ३ वटा बैंकको बढ्यो
-
योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ