सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

सातौँ विकेटका रूपमा पेभेलियन फर्किए दीपेन्द्रसिंह ऐरी

आइतबार, १६ वैशाख २०८१, १५ : २५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

उनी पाँच बलमा तीन रन बनाउँदै आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर ओबेडले रोस्टन चेजद्वारा क्याच गराए । १५.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय नौ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप