‘जीवनको रेल’मा दीपेन्द्र र अलिसाको प्रेम पीडा
मङ्गलबार, १८ वैशाख २०८१, ०८ : १०
काठमाडौँ । गायक सिडी विजय अधिकारीको मर्म स्पर्शी गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको गीतका शब्द दीपेन्द्र अधिकारीले कोरेका हुन् ।
गायक सिडीकै सङ्गीत रहेको गीतको एरेन्ज राजु कार्की रहेका छन् । गीतको भिडियोमा प्रेमीकाबाट धोका पाएका प्रेमीको छटपटी देखाउन खोजिएको छ । भिडियोका निर्देशक पनि गायक अधिकारी नै हुन् ।
भिडियोमा दीपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन विष्टको अभिनय छ । महेश महराको छायांकन रहेको भिडियो दिनशन शाहले सम्पादन गरेका हुन् । भिडियोलाई डिए क्रियशन युट्युब च्यानलले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण