आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले

मङ्गलबार, २५ वैशाख २०८१, १० : ४६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ । पार्टी फुटेपछि गए राति मात्र स्वदेश फर्किएका यादवले लगत्तै प्रधानमन्त्रीसँग भेट गरेका हुन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुनेबारे परामर्शमा छन् । 

यादवले आजै पार्टीका नेताहरुसँग विभाजनका विषयमा छलफल गर्ने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप