‘बस्यौ अलक्कै’ मा अर्जुन र गरिमाको रोमान्स
सोमबार, ३१ वैशाख २०८१, १३ : १६
काठमाडौँ । लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बस्यौ अलक्कै’ सार्वजनिक भएको छ । गीत गायनमा सापकोटालाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् ।
अर्जुनकै सङ्गीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । एचबिएन किस्मतको एरेन्ज गीतमा छ । गीतमा भिडियो पनि बनेको छ । भिडियोमा गायक सापकोटाले मोडल गरिमा शर्मासँग रोमान्स गरेका छन् ।
युवकको युवतीप्रति एकोहोरो प्रेमकथा देखाउन खोजिएको भिडियो विशाल घिमिरे निर्देशन गरेका हुन् । भिडियोमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसीको अभिनय छ ।
बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण