अदालत
उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी
सोमबार, ०७ जेठ २०८१, १५ : ००
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ।
जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित ७ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन मिल्दैन भनि दायर गरेको रिटमा पेशी तोकिएको हो ।
उक्त रिटको पेशी ८ नम्बरमा तोकिएको छ। प्रधानमन्त्रीले पनि आजै विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण