लोकतान्त्रिक गणतन्त्र धरापमा छ : उपेन्द्र यादव
मङ्गलबार, १५ जेठ २०८१, १० : ४९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् । १७ औँ गणतन्त्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेका हुनाले संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समतामूलक सम्पन्नताको लागि संघर्ष गर्न आह्वान गरेका हुन् ।
उनले भनेले भनेका छन्, ‘गणतन्त्र, जनताको तन्त्र अथवा जनताको राज्य हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । तर यहाँ गणतन्त्रको स्थान दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र, पुँजीतन्त्र र लुटतन्त्रले लिएको छ ।’
संघीयताको स्थान केन्द्रतन्त्र, स्वेच्छाचारीतन्त्र र परतन्त्रतले लिएको बताउँदै उनले गणन्त्रलाई संस्थागत गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण