पदम र विजयको ‘सेवा झोर्ले’ सार्वजनिक
आइतबार, ०२ असार २०८१, ११ : ५९
काठमाडौँ । पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीत ‘सेवा–झोर्ले’ सार्वजनिक भएको छ । विजय मगरकै संगीत रहेको गीतमा पदम राई र संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् ।
गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुमको अभिनय छ । विजय मगरकै निर्देशन रहेको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी छ ।
अर्जुन खड्काको सम्पादन रहेको भिडियो दामी क्रिएसनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण