हर्कको ‘जवानी लिलाम भो’ मा दिक्पाल र अस्मिताको अभिनय
बुधबार, १२ असार २०८१, १२ : ११
काठमाडौँ । गायक हर्क चाम्लिङले नयाँ गीत ‘जवानी लिलाम भो’ सार्वजनिक गरिएको छ । मुनाल शिशिर कोइरालाको शब्द रहेको गीतमा वसन्त सापकोटाको सङ्गीत छ । गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका छन् ।
राजनीति भित्रको फोहोरको कथामा गीतको म्युजिक भिडियोमा बुनिएको छ । दिक्पाल कार्की, चिरञ्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राजकुमार, गौरव हमाल, मनिषा लामा, जितेन्द्र रावल, आशा खत्री, अन्जु गुरुङ र समीक्षा सानुको अभिनय छ ।
राजेश घिमिरेले छायाङ्कन, अर्जुन पोखरेलको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण