गीतकार उर्मिलाको ‘मनको कथा’ सार्वजनिक
शनिबार, १५ असार २०८१, १० : ५३
काठमाडौँ । गीतकार उर्मिला बस्नेत कार्कीको शब्द र बाल गायिका टेरेशा विश्वकर्माको स्वर रहेको गीत ‘मनको कथा’ सार्वजनिक भएको छ ।
हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा बुबा आमा एक आपसमा बिछोडिँदा बच्चाहरूको कलिलो मानस पटलमा कस्तो चेट पर्छ भनेर देखाउन खोजिएको छ । भिडियोमा गायिका टेरेशासहित सुवास, सोनिका र अन्विशा लगायतका कलाकारको अभिनय छ ।
दिनेश पराजुलीको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण