‘सिरसिर पिपल पातले’मा मिस पवि र भुवनको अभिनय
आइतबार, १६ असार २०८१, ०८ : २४
काठमाडौँ । मिस पवि अर्थात पवित्रा साखी र मोडल भुवन के पोखरेल अभिनीत लोक दोहोरी गीत ‘सिरसिर पिपल पातले’ सार्वजनिक भएको छ । भिडियोमा मिस पवि र भुवन प्रेमीप्रेमीकाको रूपमा प्रस्तुत भएका छन् ।
सुरेश परियार र सम्झना गुरुङको स्वर रहेको गीतको शब्द मनोहर भण्डारीले कोरेका हुन् । जय देवकोटाको एरेन्ज रहेको भिडियो गीतकार भण्डारीले नै निर्देशन गरेका हुन् ।
भिडियोकी मोडल मिस पवि टिकटकबाट उधाएर म्युजिक भिडियो हुँदै फिल्मसम्मको यात्रा गर्न सफल छिन् भने भुवन पछिल्लो समय ‘ख्याल ठट्टा’ नामक टेलिसिरियल अभिनयका कारण चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण