‘मिस्टर नेवाः’ आयोजना हुने
बुधबार, १९ असार २०८१, १५ : ४७
काठमाडौँ । राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवाः ११४४’ को घोषणा गरेको छ । कम्पनीले प्रतियोगिताका लागि आवेदन दर्ता खुला गरेको हो ।
राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डङ्गोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने बताइन् । यो प्रतियोगिता नेवा समुदायका युवाहरूका लागि आकर्षक प्लेटफर्म हुने उनको दाबी छ ।
‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरूको वृत्ति विकासमा लक्षित छ र उनीहरूका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छु’, फेसन डिजाइनरसमेत रहेकी कार्यक्रम निर्देशक डङ्गोलले बताइन् ।
इभेन्टको कोरियोग्राफरमा रोजिन शाक्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण