आजै बालुवाटार सरे ओली
सोमबार, ३१ असार २०८१, २१ : १८
काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिएकै दिन केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् । उनी बालकोटस्थित निजी निवासबाट सोमबारै बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ ।
आइतबार प्रधानन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री प्रचण्डले सरकार ढलेसँगै शुक्रबार नै बालुवाटार छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण