सुष्माको ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक
बिहीबार, ०३ साउन २०८१, १० : १६
काठमाडौंँ । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वर रहेको तीज गित ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत प्रमोद भुसालको रहेको छ ।
गीतमा कृष्ण बाजुरालीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा, मोडल नारायणी खत्री, सञ्चिता बोलाखे उमराज थापा लगायतको अभिनय छ ।
प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् । भिडियो प्रमोद भुषालको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो ।
यसअघि गायिका सुष्मा र प्रमोदले आफ्नो स्वरमा लोकदोहोरी गीत ‘गठबन्धन’ सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण