प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा बज्राचार्य नियुक्त
बिहीबार, ०३ साउन २०८१, १९ : २२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीले बज्राचार्य बिहीबार प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण