पौडी खेल्ने क्रममा डुबेर युवतीको मृत्यु
बुधबार, ०९ साउन २०८१, २२ : ४७
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका भोरहवा गाउँको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र वर्षीय दुर्गीवती कोहारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
उनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । बर्खाको समयमा जलमग्न भएको ठाउँमा बाल बच्चाहरू जाँदा पछिल्लो समय यस्ता घटना धेरै भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण