बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी

बुधबार, १० असार २०८३, १३ : ४४
बुधबार, १० असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।
  • महाधिवेशनस्थलमा दावी विरोधको काम भैराखेको छ ।
  • महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार २–३ घण्टामा मतदान प्रक्रिया सुरु हुनेछ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भइरहेको सो पार्टीका नेता कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।  ‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको कमिले ढिलो भएको हो’ उनले भने । 

निर्वाचन आयोगले धैरै काम गरिरहेको जानकारी बुर्लाकोटीले दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप