सशस्त्र प्रहरीद्वारा धनुषाबाट १९ लाख बराबरको अवैध सामाग्री बरामद
बुधबार, ०५ भदौ २०८१, २२ : ४१
धनुषा । सशस्त्र प्रहरीद्वारा धनुषाबाट १९ लाख बराबरको अवैध सामाग्री बरामद गरेको छ । खुला सीमानाको फाईदा उठाउँदै भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालततर्फ ल्याइएका अवैध सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषा र मातहत बेशहरुबाट खटिएको टोलीले बरामद गरेको हो ।
सामानहरु ओसार पसारमा प्रयोग भएको अटो र मोटर साईकल समेत बरामद गरेर आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण