सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

उत्तरी गोरखाको साम्दोमा बीओपी स्थापना

पोखरा । उत्तरी छिमेकी देश चीनसँगको सीमा नजिक रहेको गोरखाको साम्दोमा बोर्डर आउटरिच पोस्ट (बिओपी) स्थापना भएको छ ।  सशस्त्र प्रहरी खट्ने बीओपी बनाउन १ वर्षदेखि तयारी भएको थियो...