देउवाद्वारा कानुन विभागमा १० सदस्य मनोनीत
शुक्रबार, १४ भदौ २०८१, १४ : ४७
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले कानुन विभागमा सदस्यहरू मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १० जनालाई विभाग सदस्यमा मनोनीत गरेका हुन् । सो सम्बन्धी जानकारी विज्ञप्ति मार्फत पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।
सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको समिति सदस्य थप गरेका हुन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण