प्रतिनिधिसभामा नेपाल विश्वविद्यालय विधेयक पारित
सोमबार, २४ भदौ २०८१, १६ : ५०
काठमाडौँ । नेपाल विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो ।
यो विधेयक २०७९ माघ २० मा दर्ता भएर २०७९ माघ ५ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो । राष्ट्रियसभाबाट छलफल भएर २०८० असार १८ गते पारित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण