फोटोफिचर
दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सीसहित चालकको प्रदर्शन, तस्बिरहरू
शुक्रबार, २८ भदौ २०८१, १३ : ३०
काठमाडौँ । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गर्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । शुक्रबार जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले सवारीसहित प्रदर्शन गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।
_5sISlt086r.jpg)
व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकहरू जडीबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए । ट्राफिक प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको जनाएको छ ।
_pdneIffCwD.jpg)
_IeWOn595By.jpg)
_yBHBfBBXr8.jpg)
_nCwv79DhKG.jpg)
_RCXvM8sAFI.jpg)
_Xyoq5tMRJT.jpg)
_2Ey8Ebe8Gu.jpg)
_pXtclkBBfL.jpg)
_mR1UVTgWgd.jpg)
_GdZ6h5CgCK.jpg)
_FKdIq9gb58.jpg)
_lt4CYUrkSp.jpg)
_iBvfCzUp2L.jpg)
_4FUKZvaAqt.jpg)
_npKULPt3WE.jpg)
_MNXJI7OZdg.jpg)
_Y8a0bSp6cp.jpg)
_JlGe7a7dVX.jpg)
_7bDduCTZAY.jpg)
_52wqO71WIp.jpg)
_4lfbohDgKI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण