राजनीति
तस्बिरमा हेर्नुहोस् रास्वपाको राष्ट्रिय भेला
मङ्गलबार, ०१ असोज २०८१, ०९ : ५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला बुधबारसम्म चल्नेछ ।
भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।
भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।
_d6A1rD6QyR.jpg)
_VBakMo6XIc.jpg)
_7sFDRRfMRG.jpg)
_vkJzs9CpCQ.jpg)
_fzycK2tAFl.jpg)
_OqGLEiCyk4.jpg)
_HydCmeSg77.jpg)
_SwzBkOvP8v.jpg)
_j9x0eotz9w.jpg)
_7IULRnjJoY.jpg)
_QKQpwIPwPy.jpg)
_NHpG6C1Gd4.jpg)
_4lRwaMYYr3.jpg)
_jueZsqCW6o.jpg)
_hxgrCtr1Af.jpg)
_ity5IukkRY.jpg)
_bvGdMCUOzQ.jpg)
_ZoYLB6VUw9.jpg)
_B0QgxMyALn.jpg)
_5gtNVXwKNZ.jpg)
_65CxlK2w7e.jpg)
_9HFagv3RWb.jpg)
_Y2Xw0w8paz.jpg)
_WkVtBXuwn0.jpg)
_PPoSd5xlQp.jpg)
_eRVNuYganm.jpg)
_XdyOHmC7fZ.jpg)
_uVJQg2BX0v.jpg)
_iYKjviLSoX.jpg)
_mXlR10cgkf.jpg)
_skJUS6wGeV.jpg)
_D0xwanDugi.jpg)
_ydYOnqkKtW.jpg)
_p8feOVAA55.jpg)
_DuU8z6ziEv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण