सडक बन्द गरेर यसरी बनाइँदै छ 'नेशनल डे कन्सर्ट' को स्टेज (तस्बिरहरू)
काठमाडौँ । संविधान दिवसको दिन दरबारमार्गमा हुने 'नेशनल डे कन्सर्ट'का लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ । भोलि हुने कन्सर्टको लागि तयारी सुरु भयसँगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गायिका सहित चर्चित ब्यान्डहरू कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् ।
_LVrBgTCggK.jpg)
_eHxNQS5KK2.jpg)
_lylocZnipY.jpg)
_nhPrHSh4QO.jpg)
_hnvAGipH4Y.jpg)
_ObtSFSwXui.jpg)
_ao1hr79BAc.jpg)
_AOHggXZ9jv.jpg)
_pNoHy7HeBF.jpg)
_rgHqqEOHQ2.jpg)
_vz0wuhkUmE.jpg)
_HJ2SGKlUdK.jpg)
_GpGP34YzJW.jpg)
_zhnyisbM3o.jpg)
_KONj5oHB0z.jpg)
_uqUwZDdURw.jpg)
_X7XusHa9Z0.jpg)
_c0w6kIgfYZ.jpg)
_VRp8PuWwXO.jpg)
_urYqYjKZZE.jpg)
_XfEz89P9hp.jpg)
_3jRYtA7otz.jpg)
_go3TmlQ93T.jpg)
_MonIuRSf1U.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण