समाचार
च्यासलमामा अड्किएको ग्यास बुलेट निकाल्न समस्या
शनिबार, १२ असोज २०८१, ०७ : ४३
काठमाडौँ । ललितपुरस्थित च्यासलको पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । हनुमन्ते खोलाले बगाएर ल्याएको बुलेट अड्किएको र ग्यास चुहिरहेको खबर पाएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
बुलेटमा भएको ग्यास लिक भइरहेको छ । घटनास्थलमा प्रहरी प्रभाग कोटेश्वरबाट पनि प्रहरी परिचालन गरिएको छ । एसएसपी खनालले भने, ‘बुलेटबाट ग्यास चुहिएको हुनाले जोखिम बढेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण