राजनीति
अमेरिकाबाट काठमाडौँका लागि उडे ओली
आइतबार, १३ असोज २०८१, २१ : ०७
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् ।
उनी आइतबार अमेरिकाबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन् । उनी दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् ।
ओली असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । यस्तै उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए । सम्बोधनपछि केही भेटघाट र अन्तर्क्रियामा रहेका ओली बाढी पहिरोका बिच पनि स्वदेश फर्किन हतार नगरेको भन्दै आलोचना समेत भएको थियो । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै स्वदेश फर्किन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण