पत्रकार सम्मेलन
राष्ट्रगान गाएर प्रधानमन्त्रीको पत्रकार सम्मेलन
मङ्गलबार, १५ असोज २०८१, १६ : ३०
काठमाडौँ । राष्ट्रिय गान गाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन सुरु गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय गान गाएर पत्रकार सम्मेलनको सुरुवात गरिएको हो ।
प्राकृतिक विपत्तिपछि प्रधानमन्त्रीले ओलीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका हुन् । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री, मन्त्री, सचिवलगायत उच्च पदस्थ कर्मचारी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण