रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक आक्रमण
बुधबार, २३ असोज २०८१, १४ : ३१
रौतहट। रौतहटमा अज्ञात हतियारधारी समूहले एक जना सुनचाँदी व्यवसायीमाथि साङ्घातिक आक्रमण गरेको छ। गएराति अज्ञात समूहले गढीमाई नगरपालिका-१ समनपुरका सुनचाँदी व्यवसयी चन्दन साह सोनारको टाउको र हातमा खुकुरी प्रहार भएको हो । घाइते सोनारलाई गरुडामा सामान्य उपचार पछि थप उपचारका लागि वीरगंजस्थित वयोधा अस्पताल पठाइएको छ ।
घाइते व्यवसायीकोअवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दिलीप घिमिरेले घटनास्थलमा प्रहरीले खुकुरी १ थान र कटुवा पेस्तोल थान -१ फेला पारेको जानकारी दिए ।
घटनामा संलग्नहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण