दसैँको रौनक
सडकको दुरवस्थाका बिच गाउँ फर्किनेहरूको चाप, चक्रपथ क्षेत्रमा देखियो यस्तो दृश्य
बिहीबार, २४ असोज २०८१, ०८ : ५१
काठमाडौँ । आज फूलपाती । आजैदेखि हिन्दु नेपालीको महान पर्व दसैँ मनाउन सार्वजनिक बिदा सुरु भएको छ । बिदा भएसँगै आज राजधानीबाट गाउँ फर्किनेहरूको चाप देखिएको छ ।
यद्यपि सडकको दुरवस्थाले गाउँ फर्किन सहज छैन । तैपनि चुनौतीका बिच सर्वसाधारण आफ्नो गाउँठाउँ फर्किइरहेका छन् । केहीअघिको वर्षासँगैको बाढी पहिरोले त्रिभुवन राजपथ अन्तरगतको झ्याप्ले खोला र अन्य स्थानमा पहिरो गएको थियो भने अझैपनि सडक पूर्णतः सहज भइसकेको छैन ।
सडक सहज नभएकै कारण सीतापाइलाबाट भीमढुंगा हुँदै धादिङको धार्के निस्कनेको सङ्ख्या बढ्दो छ । कलङ्कीका साथै सीतापाइलाको वैकल्पिक सडक हुँदै घर जानका लागि बिहानैदेखि रिङरोड क्षेत्रका विभिन्न चोक र स्थानमा झोलासहित सर्वसाधारण गाडी पर्खेर बसिरहेका देखिन्छन् । आफ्नो सरसामानसहित रिङरोडमा देखिने दृश्यले दसैँको रौनकतालाई ह्वात्तै बढाएको छ ।
_ZdiNYdQWtX.jpg)
_fKZXXpb9Vp.jpg)
_9wKQuHr0Zf.jpg)
_2kVDwBzzAu.jpg)
_dlVy8Koxj0.jpg)
_3CjQ9nED3T.jpg)
_HhXAxrLaDI.jpg)
_pVpf2pz3uD.jpg)
_5SPn5BTfoI.jpg)
_jShPsVl1wf.jpg)
_hAK1sZWoWe.jpg)
_uuxSxT8LMz.jpg)
_8HJU6o2cxu.jpg)
_8TgxxQX5mL.jpg)
_PQY6XlkSv9.jpg)
_OquVpxVUHH.jpg)
_dK2TAifGi1.jpg)
_KCh5DFWTPO.jpg)
_Iv56eFfVIn.jpg)
_Mrs46nJs7P.jpg)
_3QWb1hoqPU.jpg)
_ZprdqgtkUd.jpg)
_4hG7mNFlMe.jpg)
_nF4AviR2j7.jpg)
_OKfCKvw6iD.jpg)
_QxVZreR3dL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण