हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ११
काठमाडौँ । राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटीएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटीएफले असोज २८ गतेदेखि प्रत्येक दिन धर्ना दिँदै आएकोमा असोज २९ गतेदेखि संयुक्त रूपमा धर्ना दिँदै आएका छन् । उनीहरूले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण