सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो ।
सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
त्यसक्रममा प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व सम्हालेयता सिमलताल बस दुर्घटना, सौर्य एयरलाइन्स दुर्घटना, हेलिकोप्टर लगायत सात हजार घटना भएको बताए । त्यस्तै बाढीपहिरो डुबानलगायतका घटना भएको र ठुलो धनजनको क्षति भएको भन्दै त्यसपछि सरकारले राहत, उद्धारका कामलाई प्राथमिकता राखेको दाबी गरेका छन् ।
साथै उनले उखु, दुध किसानलगायतको रोकिएको भुक्तानी सरकारले गरेको भन्दै हिउँदे बालीको रासायनिक मलको बन्दोबस्त गरेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण