समाजवादी विद्यार्थी संगठन पर्सा पुनर्गठन
शनिबार, १० कात्तिक २०८१, १६ : ५३
पर्सा । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ । विद्यार्थी नेता सगिर अलिको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन गरेको छ । जसपा नेपालका महासचिव लालबाबु राउतको उपस्थितिमा शनिवार भएको एक कार्यक्रममा सो कमिटी गठन गरेको हो ।
कार्यक्रममा युवा खेलकुद विभाग प्रमुख बिक्की यादव पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, समाजवादी विद्यार्थी युनियन नेपालको अध्यक्ष रमेश यादव, उपाध्यक्ष मनिष कुमारलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण