प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाई
बुधबार, २१ कात्तिक २०८१, २१ : ५३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्प बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्प बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढवा दिन तत्पर रहेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण